
Pinned
Self Project
Financial Freedom
View project
Ongoing Project
Financial Consultant
स्वागत छ" मेरो नाम सन्दीप राई हो ।
( Insurance & Investment Consultant) को काम गर्छु।
मुख्य उद्देश्य जीवन बीमा कम्पनी तथा वित्तीय व्यवस्थापन सम्बन्धी ग्राहकहरुको समस्या समाधान गर्नुको निम्ति हो| तपाईं सही ठाउँमा आउनुभएको छ! तपाईं र तपाईंको परिवारको लागि सही वित्तीय योजना किन्न मद्दत गर्न म यहाँ छु। तपाईको परिवारको रक्षा गर्नु र तपाईको सपना पूरा गर्नु मेरो जुनून हो।